प्रदेश रौतहटको इँटा भट्टामा अलपत्र ४२ भारतीय नागरिकको प्रहरीद्वारा उद्धार रौतहटको ईशनाथ नगरपालिका-८ बाट असोज २१ गते ४२ भारतीय नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई एसएसबी र नेपाल प्रहरीको संयुक्त टोलीले रक्सौलस्थित क्वारेन्टाइनमा राखेको छ। Sanjay Karki·अक्टोबर ५, २०२६