विश्व गाजाको देइर अल-बलाहमा बालुवाको ढिस्को खस्दा ६ जनाको मृत्यु, वर्षाले विस्थापितको दुःख बढायो गाजाको देइर अल-बलाहस्थित एक विस्थापित शिविरमा आइतबार राति वर्षाले कमजोर बनाएको बालुवाको ढिस्को खस्दा एक महिला र पाँच बालबालिकाको मृत्यु भएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि