विश्व इजिप्टमा रेल दुर्घटना: ७ जनाको मृत्यु, ११२ घाइते आइतबार इजिप्टको गिजा नजिक दुई यात्रुवाहक रेल ठोक्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्। राष्ट्रपति अब्देल फत्ताह अल-सिसीले अनुसन्धानको आदेश दिएका छन्। Nmkhabar डेस्क·९ घण्टा अघि