सर्लाही हत्याकाण्ड: १८ वर्षपछि फरार इन्दल पासवान पक्राउ
सर्लाहीमा १७ वर्ष ७ महिनाअघि विरेन पासवानको गोली हानी हत्या गरी फरार रहेका इन्दल पासवानलाई प्रहरीले पक्राउ गरेको छ।