इन्द्रजात्रा सुरु: हनुमानढोकामा परम्परागत विधिपूर्वक लिंगो ठड्याइयो
काठमाडौंको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। हनुमानढोका दरबार क्षेत्रमा परम्परागत विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ। जात्रामा इन्द्र, भैरव, गणेश र…
