प्रदेश रौतहटको गढीमाई नगरपालिकामा दसैंको मुखमा तलब रोकिँदा तालाबन्दी रौतहटको गढीमाई नगरपालिकामा दसैंको मुखमा लामो समयदेखि तलब नपाएपछि करार कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन्। यसले नगरका सेवा प्रवाह ठप्प पारेको छ। Kamala Devi·२ घण्टा अघि