प्रदेश कोशी प्रदेशमा कांग्रेस–एमाले विवादले अस्थिरता निम्त्यायोः आङ्बो कोशी प्रदेशमा सत्तारुढ कांग्रेस–एमाले गठबन्धन भत्किने खतरा बढेको छ। प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले राजनीतिक अस्थिरताको मुख्य कारण गठबन्धनकै आन्तरिक असमझदारी भएको बताएका छन्। प्रदेश सभा विघटनसम्बन्धी हल्लालाई आङ्बोले अज्ञानता वा… Nmkhabar डेस्क·जुलाई १९, २०२६