प्रदेश चितवन प्रशासनको निर्णय: नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने चितवन जिल्ला प्रशासन कार्यालयले नागढुंगा–मुग्लिन सडक खण्डमा मंसिर ५ गते शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। पहिरोको जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो। Nmkhabar डेस्क·३२ मिनेट अघि