अर्थतन्त्र कमला–ढल्केबर–बागमती सडक: २१९ परिवारलाई ७ करोड क्षतिपूर्ति, निर्माणमा ढिलाइ विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको कमला–ढल्केबर–बागमती सडक खण्डका २१९ घरधुरीलाई करिब ७ करोड रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ। यस सडकको निर्माण कार्यमा ढिलाइ देखिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि