प्रदेश लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुरमा ललितपुरबाट पक्राउ गरिएको छ। बिचौलिया ईनम सापकोटासँगको आर्थिक कारोबार र दीपक भट्टलाई छुटाउन चलखेल गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। Nmkhabar डेस्क·अक्टोबर १८, २०२६
राजनीति ईनम सापकोटालाई अभद्र मुद्दामा हिरासतमा: सर्वोच्चको महान्यायाधिवक्ता कार्यालयलाई २४ घण्टे आदेश अक्टोबर ६, २०२६