प्रदेश काठमाडौं २४ घण्टा सञ्चालनबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल काठमाडौं जिल्ला प्रशासन कार्यालयले समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल गरिरहेको छ। ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ। Nmkhabar डेस्क·३ घण्टा अघि