प्रदेश नारायणगढ-मुग्लिङ सडक मंसिर १३ गतेदेखि दैनिक ५ घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक ५ घण्टा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय तुइनखोला क्षेत्रमा पहिरो रोकथामका लागि गरिएको हो। Nmkhabar डेस्क·११ घण्टा अघि