प्रदेश छठ पर्व नजिकिँदै गर्दा सिरहाका बजारमा चहलपहल, मुस्ताङमा पर्यटकको ओइरो छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशको सिरहाका बजारमा चहलपहल बढेको छ। प्राकृतिक विपद्ले सुस्ताएको मुस्ताङमा दसैँपछि ७,८४६ पर्यटक भित्रिएका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि