अर्थतन्त्र उखु किसानको ४२ करोड बक्यौता भुक्तानी र मूल्य निर्धारण गर्न कांग्रेसको माग नेपाली कांग्रेसले सरकारसँग उखु किसानको करिब ४२ करोड रुपैयाँ बक्यौता तत्काल भुक्तानी गर्न र उखुको मूल्य निर्धारण गर्न माग गरेको छ। Nmkhabar डेस्क·२९ मिनेट अघि