अर्थतन्त्र छठ पर्वको दोस्रो दिन ‘खर्ना’ मनाइँदै, उखुको माग बढ्ने अपेक्षा छठ पर्वको दोस्रो दिन आज 'खर्ना' मनाइँदैछ। यस पर्वमा ठेकुवा र भुसवा जस्ता परिकारका लागि सख्खर आवश्यक पर्ने भएकाले उखुको माग बढ्ने अपेक्षा गरिएको छ। Nmkhabar डेस्क·नोभेम्बर १४, २०२६