मधेसका उद्योगीलाई प्रदेश सरकार अभिभावक बन्छ : अर्थमन्त्री भट्टराई
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले उद्योगी–व्यवसायीलाई अप्ठेरो पर्दा प्रदेश सरकार अभिभावकका रूपमा साथमा रहने बताएका छन्। जनकपुरमा सम्पन्न नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको चौथो…
