अर्थ / वाणिज्य २५ करोडसम्मका उद्योग दर्ता र अभिलेख अब प्रदेश र जिल्लाबाटै हस्तान्तरण प्रक्रिया सुरु सरकारले २५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएका स्वदेशी लगानीका उद्योगहरूको दर्ता र व्यवस्थापनको पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहत पठाएको छ। यस निर्णयसँगै साना तथा मझौला उद्योगीहरूले सामान्य कामका लागि केन्द्रसम्म धाउनुपर्ने बाध्यता… Laxmi Bhattarai·मे ७, २०२६