सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी: ५ वर्षमा १०० पक्राउ
सुदूरपश्चिम प्रदेशमा पछिल्ला पाँच आर्थिक वर्षमा वन्यजन्तु अपराधका ४४ घटनामा १०० जना पक्राउ परेका छन्। अपराध नियन्त्रणमा सफलता मिले पनि मानव–वन्यजन्तु द्वन्द्व र बजेट अभाव…