राजनीति भूमि व्यवस्था मन्त्रालयले गर्यो ४४ उपसचिवको सरुवा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणीका ४४ उपसचिवको सरुवा गरेको छ। यो सरुवा कर्मचारी व्यवस्थापनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने नयाँ मापदण्डअन्तर्गत भएको हो। NM Khabar डेस्क·२ घण्टा अघि