राजनीति संघीय निजामती विधेयक: लोकसेवा ‘गुरु’लाई झट्का, विदेश पढेकालाई विज्ञताअनुसार जिम्मेवारी सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयकको मस्यौदाले निजामती सेवा प्रवेशको उमेर हद घटाउने प्रस्ताव गरेको छ। यसले परम्परागत लोकसेवा तयारी गर्नेहरूलाई असर गर्नेछ भने विदेशमा विशिष्ट अध्ययन गरेकालाई अवसर दिनेछ। Nmkhabar डेस्क·अप्रिल २६, २०२६