कोशी चक्रवात ‘अर्नब’को प्रभाव: कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा करिब २५० पर्यटक बीचबाटोमै रोकिएका छन्। हिमपात र वर्षाले उनीहरूको यात्रा प्रभावित भएको हो। Nmkhabar डेस्क·२ घण्टा अघि