राजनीति कांग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने र सच्याउने समय आज बिहान ९ बजेसम्म तोकिएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। NM Khabar डेस्क·१ दिन अघि