अर्थ / वाणिज्य लघुवित्त पीडितको माग सम्बोधन: अर्थ मन्त्रालयमा दोस्रो चरणको वार्ता जारी सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच अर्थ मन्त्रालयमा दोस्रो चरणको वार्ता जारी छ। पीडितहरूले लघुवित्तको ऋण मिनाहा लगायतका माग राख्दै माईतीघर मण्डलामा आमरण अनसन गरिरहेका छन्। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा… Nmkhabar डेस्क·जुलाई ३१, २०२६