अर्थ / वाणिज्य विश्व बैंकद्वारा लुम्बिनी विकास आयोजनाका लागि करिब १२ अर्ब ऋण स्वीकृत विश्व बैंकले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि करिब १२ अर्ब रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ। यो रकमले पूर्वाधार विकास, सांस्कृतिक सम्पदा संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ। Nmkhabar डेस्क·अप्रिल ३०, २०२६