प्रविधि उत्तर कोरियाली ह्याकरले एआई डीपफेक प्रयोग गरी १८ महिनामा ६० अर्ब ७० करोड बढी क्रिप्टोकरेन्सी चोरे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले नोभेम्बर १२, २०२६ मा उत्तर कोरियासँग जोडिएका ह्याकरहरूले एआई डीपफेक प्रयोग गरी १८ महिनामा ६० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी चोरी गरेको जनाएको छ। Nmkhabar डेस्क·२४ मिनेट अघि