बाजुरा सडक खन्दा एक्साभेटर दुर्घटना, एक बेपत्ता बाजुरामा सडक निर्माणका क्रममा एक्साभेटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जना युवा बेपत्ता भएका छन्। प्रहरीले उद्धार कार्य जारी राखेको छ। Nmkhabar डेस्क·अप्रिल २६, २०२६