राजनीति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रधानमन्त्री बालेनको भारत भ्रमण घोषणा, मोदीसँग भेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सन् २०२६ को अन्त्यसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्ने घोषणा गरेका छन्। यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। Nmkhabar डेस्क·१ घण्टा अघि