खेलकुद पाइरेसी रोकी नेपाली क्रिकेटलाई समर्थन गर्न पारस खड्काको अपिल नेपाल क्रिकेट संघका सचिव तथा पूर्वकप्तान पारस खड्काले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग आधिकारिक च्यानलबाट मात्र हेर्न क्रिकेट समर्थकहरूलाई अपिल गरेका छन्। Nmkhabar डेस्क·अक्टोबर २३, २०२६