खेलकुद एनपीएलमा जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित एनपीएल क्रिकेटमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएको छ। यो हारसँगै बोल्ट्सको प्ले-अफ पुग्ने सम्भावना कमजोर बनेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि