प्रदेश औषधि व्यवस्था विभाग: ललितपुरका १३ फार्मेसीले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बेचेको भेटियो औषधि व्यवस्था विभागले ललितपुरका १६ कम्युनिटी फार्मेसीको अनुगमन गर्दा १३ वटाले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्री गरेको पाइएको छ। यसले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याएको छ। Nmkhabar डेस्क·११ घण्टा अघि