विश्व ट्रम्पद्वारा चीन भ्रमणमा किम जोङ-उनसँग भेटको सम्भावना व्यक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ-उनसँग भेट्न सक्ने बताएका छन्। यो भेट चिनियाँ राष्ट्रपति सी जिनपिङमा निर्भर रहने ट्रम्पको भनाइ छ। Nmkhabar डेस्क·३० मिनेट अघि