विश्व उत्तर कोरियाले गर्यो रणनीतिक क्रुज मिसाइल वारहेड परीक्षण, एफबिआईको ह्याक आरोप ‘उक्साहट’ भन्दै खण्डन उत्तर कोरियाले सोमबार रणनीतिक क्रुज मिसाइलको वारहेड परीक्षण गरेको छ। एफबिआईले बाइनान्स ह्याकमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लगाएपछि त्यसलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भन्दै खण्डन गरेको छ। Nmkhabar डेस्क·३ घण्टा अघि