विश्व एयर इन्डियाको विमान अपहरणको आशंकामा जयपुर डाइभर्ट: ३०६ यात्रु सुरक्षित जर्मनीको फ्र्यांकफर्टबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा 'स्क्वाक ७५००' कोड सक्रिय भएपछि अपहरणको आशंकामा जयपुर डाइभर्ट गरिएको छ। ३०६ यात्रु सुरक्षित अवतरण गरेका छन्। NM Khabar डेस्क·२ घण्टा अघि