विश्व अस्ट्रेलियाली अदालतको आदेश: एरिन प्याटरसनलाई जीवनभर जेलमा राख्नुपर्ने अस्ट्रेलियाको पुनरावेदन अदालतले 'डेथ क्याप' च्याउबाट चार नातेदारलाई विष खुवाएको अभियोगमा एरिन प्याटरसनलाई जीवनभर जेलमा राख्न आदेश दिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि