विश्व एनभिडियाका सीईओ हुआङ चिनियाँ जासुसीको घेरामा: ट्रम्पले गरे बचाउ अमेरिकी चिप निर्माता एनभिडियाका सीईओ जेन्सन हुआङ चिनियाँ जासुसीको आरोपमा अमेरिकी अनुसन्धानको घेरामा परेका छन्। यस प्रकरणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको बचाउ गरेका छन्। Nmkhabar डेस्क·१ घण्टा अघि