खेलकुद शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फा निलम्बन फुकुवा प्रक्रिया अघि बढेको बताए शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफाले एन्फामाथि लगाएको निलम्बन फुकुवा प्रक्रिया अघि बढेको बताएका छन्। यसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्काउन सहयोग पुग्नेछ। Nmkhabar डेस्क·३ घण्टा अघि