हिमालय माविका तत्कालीन प्रअ र लेखापालविरुद्ध ९३ लाख बिगोसहित भ्रष्टाचार मुद्दा दायर
झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ लाखभन्दा बढी बिगोसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।…