खेलकुद ओमानविरुद्ध १० रनको रोमाञ्चक जित: नेपालको ओडीआई मान्यता जोगिने सम्भावना बलियो आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। यस जितसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम रहने सम्भावना उच्च बनेको छ। Nmkhabar डेस्क·अक्टोबर १९, २०२६