प्रदेश फेटा गाउँपालिकाका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। Nmkhabar डेस्क·३५ मिनेट अघि