मोरङमा श्रीमानको हत्या: श्रीमती फरार, भारतीय नागरिक पक्राउ मोरङको जहदा गाउँपालिकामा सोमबार राति ४० वर्षीय बुधराम सोरेनको रड प्रहारबाट हत्या भएको छ। घटनामा उनकी श्रीमती फरार छिन् भने एक भारतीय नागरिक पक्राउ परेका छन्। Nmkhabar डेस्क·४ घण्टा अघि