कर्णाली कर्णाली दुर्घटना: तीन दिनसम्म चार यात्रु बेपत्ता दैलेखको कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनामा तीन दिनसम्म पनि चार यात्रु बेपत्ता छन्। असार १८ गते भएको दुर्घटनामा एक जनाको शव भेटिए पनि अन्य चार जनाको अवस्था अज्ञात छ। वर्षा र… Nmkhabar डेस्क·जुलाई ४, २०२६