अर्थ / वाणिज्य सरकारले स्थायी पदपूर्ति रोक्ने, कर्मचारी आन्तरिक मिलानमा सरकारले नयाँ कर्मचारी भर्ना रोक्ने निर्णय गरेको छ। स्वीकृत दरबन्दीमा रहेका कर्मचारीको आन्तरिक मिलान गरिनेछ। यस आर्थिक वर्षमा स्थायी पदपूर्ति गरिने छैन। Nmkhabar डेस्क·जुलाई २०, २०२६
अर्थतन्त्र करारमा कर्मचारी भर्ना रोक्न सञ्चार मन्त्रालयको निर्देशन, प्रतिस्पर्धा अनिवार्य जुलाई ९, २०२६