मधेश गजेन्द्रनारायण सिंह अस्पताल घटना: कांग्रेस मधेसको छानबिन माग राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पैसा अभावले सुत्केरी महिलालाई भर्ना नलिएको आरोप छ। कांग्रेस मधेस प्रदेशले घटनाको सत्यतथ्य छानबिन गर्न विशेष समिति गठनको माग गरेको छ। अस्पतालले आमा र शिशुको स्वास्थ्य सामान्य रहेको… Kamala Devi·सेप्टेम्बर १०, २०२६