मकवानपुर दुर्घटनापछि काठमाडौँ–हेटौँडा सडकमा नयाँ नियम: सर्लाहीका यात्रुलाई समयसीमा मकवानपुर दुर्घटनापछि काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यात्रुवाहक सवारी सञ्चालनमा नयाँ समय तालिका लागू गरेको छ। यसले सर्लाहीसहित मधेश प्रदेशका यात्रुहरूलाई प्रत्यक्ष असर पार्नेछ। Nmkhabar डेस्क·२५ मिनेट अघि