खेलकुद एनपीएलमा कुशल भुर्तेल शतक बनाउन १ रनले चुके, नेपाली खेलाडीको कीर्तिमानबाट वञ्चित नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आइतबार काठमाडौं गोर्खाजविरुद्धको खेलमा पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउनबाट एक रनले चुकेका छन्। उनी ९९ रनमा आउट भए। Nmkhabar डेस्क·११ घण्टा अघि