काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर: एक्यूआई १९६ पुग्यो
स्विजरल्यान्डस्थित आइक्यु एयरका अनुसार काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ। बिहीबार दिउँसो एक्यूआई १९६ मापन गरिएको छ। यो जनस्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर मानिन्छ।