प्रदेश वैदेशिक रोजगारी ठगी: ३३ लाख रुपैयाँसहित ४ जना पक्राउ, १० पीडित वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभनमा पारी १० जना बेरोजगार युवायुवतीबाट ३३ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। ठगीका मुद्दा बढ्दै जाँदा विभागमा हजारौं उजुरी थन्किएका… Arjun Basnet·सेप्टेम्बर ३०, २०२६