प्रदेश मधेश प्रदेशसभा बैठक नबस्दा बजेट पुनरावलोकन निर्णय अलपत्र मधेश प्रदेशसभा बैठक एक महिनाभन्दा बढी समयदेखि बस्न नसक्दा चालु आर्थिक वर्षको बजेट पुनरावलोकनसम्बन्धी १० बुँदे निर्णय कार्यान्वयनमा समस्या देखिएको छ। सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूले बजेट पुनरावलोकनका महत्त्वपूर्ण निर्णय कार्यान्वयनमा अन्योल… Nmkhabar डेस्क·अगस्ट ३०, २०२६