अर्थ / वाणिज्य कालिमाटीमा तरकारीको थोक मूल्य आकाशियो: दर्जन केरा २५० रुपैयाँ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको थोक मूल्य सूची अनुसार दर्जन केरा २५० रुपैयाँसम्म पुगेको छ। यसले खुद्रा बजारमा मूल्य अझै बढ्ने संकेत दिएको छ। Nmkhabar डेस्क·अप्रिल २५, २०२६