अर्थ / वाणिज्य कालीगण्डकी गर्ज जलविद्युत् आयोजना सुरु: म्याग्दीमा ४० अर्बको लगानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ। चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित करिब रु ४० अर्ब लागत अनुमान गरिएको छ। यस आयोजनाले म्याग्दी जिल्लाको… Nmkhabar डेस्क·जुन ९, २०२६